शब्दकोश प्रविष्टि

संसारी

वि.ना.
  1. संसारमा आवागमन गरिरहने; बारम्बार जन्ममरणका चक्रमा घुम्ने ।

  2. संसारको प्रपञ्चमा भुलेको; मायामोहमा डुबेको । ना.

  3. संसारमा बस्ने जीव; प्राणी; जीवात्मा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054081
मुद्रित पृष्ठ
1211