शब्दकोश प्रविष्टि
संसारयात्रा
ना.
जन्मेदेखि मृत्युपर्यन्त जीवनको यात्रा भोग्ने काम; सुख–दुःख आदि भोगेर गरिने जीवनयापन ।
जिन्दगी; जीवन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054079- मुद्रित पृष्ठ
- 1211
शब्दकोश प्रविष्टि
जन्मेदेखि मृत्युपर्यन्त जीवनको यात्रा भोग्ने काम; सुख–दुःख आदि भोगेर गरिने जीवनयापन ।
जिन्दगी; जीवन ।
npbs2075-10-054079