शब्दकोश प्रविष्टि
संसार
ना.
मान्छेले देख्ने, भोग्ने र अनुभव गर्ने सम्पूर्ण भौतिक जगत्; चराचर विश्व; विश्व; भुवन ।
जन्ममरण भएको जगत्; मर्त्यलोक ।
प्राणीजगत्; जीवलोक ।
जनता; दुनियाँ ।
सांसारिक जीवन; लौकिक प्रपञ्च ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054077- मुद्रित पृष्ठ
- 1210–1211