शब्दकोश प्रविष्टि
संसर्गी
वि.ना.
संसर्गमा रहने सम्बन्ध वा सम्पर्क भएको ।
छुवाछुत गर्ने; लसपस गर्ने ।
निकटमा रहेको; समीपस्थ । ना.
संसर्गमा रहने व्यक्ति; जोडा; सँगी; साथी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054075- मुद्रित पृष्ठ
- 1210
शब्दकोश प्रविष्टि
संसर्गमा रहने सम्बन्ध वा सम्पर्क भएको ।
छुवाछुत गर्ने; लसपस गर्ने ।
निकटमा रहेको; समीपस्थ । ना.
संसर्गमा रहने व्यक्ति; जोडा; सँगी; साथी ।
npbs2075-10-054075