शब्दकोश प्रविष्टि

संश्लेष

ना.
  1. आलिङ्गन ।

  2. मिलन; मेल ।

  3. संयोग ।

  4. सम्बन्ध ।

  5. सन्धि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054067
मुद्रित पृष्ठ
1210