शब्दकोश प्रविष्टि

संशोधक

वि.ना.
  1. संशोधन गर्ने; भुल वा त्रुटि सच्याउने; शुद्ध पार्ने ।

  2. संस्कार गर्ने ।

  3. ऋण फर्छ्याउने । ना.

  4. संशोधन गर्ने व्यक्ति; प्रस्तावहरूका सुझाउ वा संशोधनको प्रस्तुतकर्ता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054058
मुद्रित पृष्ठ
1210