शब्दकोश प्रविष्टि
संवेदन/संवेदना
ना.
मानिसका मनमा हुने मार्मिक अनुभूति ।
सचेत रूपमा हुने ज्ञान वा बोध; प्रतीति ।
सूचना दिने काम; विचारप्रकट ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054038- मुद्रित पृष्ठ
- 1210
शब्दकोश प्रविष्टि
मानिसका मनमा हुने मार्मिक अनुभूति ।
सचेत रूपमा हुने ज्ञान वा बोध; प्रतीति ।
सूचना दिने काम; विचारप्रकट ।
[सं.]
npbs2075-10-054038