शब्दकोश प्रविष्टि
संविदा पत्र
ना.
ना. आपसको छलफलबाट भएको निधोलाई सम्बन्धित पक्षको रोहबरमा लेखी हस्ताक्षर गरिएको कागज; संविदा वा सम्झौताका सर्तलेखिएको पत्र; करारनामा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054022- मुद्रित पृष्ठ
- 1209
शब्दकोश प्रविष्टि
ना. आपसको छलफलबाट भएको निधोलाई सम्बन्धित पक्षको रोहबरमा लेखी हस्ताक्षर गरिएको कागज; संविदा वा सम्झौताका सर्तलेखिएको पत्र; करारनामा ।
npbs2075-10-054022