शब्दकोश प्रविष्टि

संविदा

ना.
  1. परस्परमा गरिने सम्झौता; सन्धि; मेलमिलाप ।

  2. व्यापार, ठेक्कापट्टा आदिमा सम्बन्धित पक्षबाट गरिने सर्तबन्दी; अनुबन्धन; करार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054021
मुद्रित पृष्ठ
1209