शब्दकोश प्रविष्टि

संवर्द्धनीय

वि.
  1. संवर्द्धन गर्न योग्य वा उचित; राम्ररी बढाउनुपर्ने; संवर्धनीय ।

  2. पालनपोषण गर्न योग्य ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053996
मुद्रित पृष्ठ
1209