शब्दकोश प्रविष्टि
संयोगात्मक
वि.
जोडिने किसिमको; मिल्ने प्रकारको ।
संयोगले सम्बन्ध रहने; आकस्मिक मिलन हुने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053959- मुद्रित पृष्ठ
- 1208
शब्दकोश प्रविष्टि
जोडिने किसिमको; मिल्ने प्रकारको ।
संयोगले सम्बन्ध रहने; आकस्मिक मिलन हुने ।
npbs2075-10-053959