शब्दकोश प्रविष्टि
संयुति
ना.
संयुत हुनाको, भाव वा अवस्था ।
दुई वा दुईभन्दा बढी पदार्थ एक पदार्थमा वा स्थानमा जम्मा हुने मिल्ने काम (जस्तो- ग्रहहरूको संयुति) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053955- मुद्रित पृष्ठ
- 1207
शब्दकोश प्रविष्टि
संयुत हुनाको, भाव वा अवस्था ।
दुई वा दुईभन्दा बढी पदार्थ एक पदार्थमा वा स्थानमा जम्मा हुने मिल्ने काम (जस्तो- ग्रहहरूको संयुति) ।
npbs2075-10-053955