शब्दकोश प्रविष्टि

संयमित

वि.
  1. संयम गरिएको; मर्यादित ।

  2. रोकेर वा अन्य कुनै कारणबाट वशमा पारिएको ।

  3. दमन गरिएको वा भएको ।

  4. अनुशासित; नियन्त्रित ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053937
मुद्रित पृष्ठ
1207