शब्दकोश प्रविष्टि

संयन्त्र

ना.
  1. ठुलठुला काम गर्ने विशेष यन्त्र; इन्जिन ।

  2. साधारण कामका यन्त्रहरू बनाउने ठुलो यन्त्र; ठुलो मेसिन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053934
मुद्रित पृष्ठ
1207