शब्दकोश प्रविष्टि
सँभार्नु
स.क्रि.
भत्कन, बिग्रन नदिनु; सुरक्षा वा रक्षा गर्नु ।
देख्दा राम्रो हुने पार्नु; सुन्दर वा झरिझुट्ट गर्नु; सिँगार्नु ।
तह लाउनु ।
व्युत्पत्ति
[सं. सम्भार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053915- मुद्रित पृष्ठ
- 1206
शब्दकोश प्रविष्टि
भत्कन, बिग्रन नदिनु; सुरक्षा वा रक्षा गर्नु ।
देख्दा राम्रो हुने पार्नु; सुन्दर वा झरिझुट्ट गर्नु; सिँगार्नु ।
तह लाउनु ।
[सं. सम्भार]
npbs2075-10-053915