शब्दकोश प्रविष्टि
सँभल्नु
अ.क्रि.
कुलत वा खराब बाटो छोडेर राम्रो सङ्गत वा ठिक बाटामा लाग्नु; नराम्रो कामकुराबाट जोगिनु; चरित्र भ्रष्ट हुनुबाट बच्नु ।
कुनै अहितका कुराप्रति सचेत रहनु; सावधान हुनु ।
व्युत्पत्ति
[प्रा. संह्वल+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053911- मुद्रित पृष्ठ
- 1206