शब्दकोश प्रविष्टि
सँगाती
ना.
ना. [सं. सङ्गति] सँगसँगै खेलेहुर्केको वा साथमा रहने व्यक्ति; दौँतर; साथी । (उदा.- राम मेरा सँगाती हुन् । हामी दुवै बालसँगाती हौँ) ।
उदाहरण
(उदा.- राम मेरा सँगाती हुन् । हामी दुवै बालसँगाती हौँ)व्युत्पत्ति
[सं. सङ्गति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053885- मुद्रित पृष्ठ
- 1206