शब्दकोश प्रविष्टि
षोडशी
ना.
सोह्र वर्षकी पट्ठी; मस्त तरुनी ।
दश महाविद्यामध्ये एक विद्या ।
सनातनीहरू मरेका एघारौँ दिनमा गरिने मासिकका निम्तिका सोह्रवटा श्राद्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053880- मुद्रित पृष्ठ
- 1205
शब्दकोश प्रविष्टि
सोह्र वर्षकी पट्ठी; मस्त तरुनी ।
दश महाविद्यामध्ये एक विद्या ।
सनातनीहरू मरेका एघारौँ दिनमा गरिने मासिकका निम्तिका सोह्रवटा श्राद्ध ।
[सं.]
npbs2075-10-053880