शब्दकोश प्रविष्टि
षोडशदान
श्राद्ध आदि कर्ममा एकसाथ गरिने सोह्र वस्तुको दान (भूमि, आसन, जल, वस्त्र, गाई, सुन, चाँदी, दीपक, अन्न, ताम्बूल, छत्र, सुगन्धी द्रव्य, फूलमाला, फल, शय्या र खराउ) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053875- मुद्रित पृष्ठ
- 1205
शब्दकोश प्रविष्टि
श्राद्ध आदि कर्ममा एकसाथ गरिने सोह्र वस्तुको दान (भूमि, आसन, जल, वस्त्र, गाई, सुन, चाँदी, दीपक, अन्न, ताम्बूल, छत्र, सुगन्धी द्रव्य, फूलमाला, फल, शय्या र खराउ) ।
npbs2075-10-053875