शब्दकोश प्रविष्टि

श्रोता

वि.ना.
  1. कथा, उपदेश, व्याख्यान आदि श्रवण गर्ने वा सुन्ने; अरूले बोलेको कुरा सुन्ने । ना.

  2. श्रवण गर्ने वा सुन्ने व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053796
मुद्रित पृष्ठ
1202