शब्दकोश प्रविष्टि

श्रुतानुश्रुत

वि.ना.
  1. धेरै जनाबाट सुनिएको; बहुचर्चित । ना.

  2. धेरैबाट सुनिएको कुरा; किंवदन्ती ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053765
मुद्रित पृष्ठ
1201