शब्दकोश प्रविष्टि
श्रीमती
ना.
ना. [सं.] श्रीमान्को स्त्रीलिङ्गी रूप; विवाहिता स्त्रीहरूका नामको अगाडि लगाइने आदरवाची शब्द (जस्तै- श्रीमती इन्दिरा, श्रीमती कल्पना, श्रीमती उषा शर्मा इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053750- मुद्रित पृष्ठ
- 1201