शब्दकोश प्रविष्टि

श्रावक

ना.वि.
  1. बौद्ध भिक्षु वा सन्त ।

  2. जैन मतका अनुयायी सन्न्यासी । वि.

  3. श्रवण गर्ने; सुन्ने; श्रोता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053723
मुद्रित पृष्ठ
1200