शब्दकोश प्रविष्टि

श्रवणेन्द्रिय

ना.

ना. [सं.] पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिभ्रो र छाला) मध्ये एक इन्द्रिय; सुन्ने इन्द्रिय; कान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053713
मुद्रित पृष्ठ
1200