शब्दकोश प्रविष्टि

शोककाव्य

ना.

ना. कुनै प्रिय वा गुणी व्यक्तिका वियोगमा हृदयको व्याकुलता अभिव्यञ्जित गरी लेखिएको, करुणरसप्रधान काव्य ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053614
मुद्रित पृष्ठ
1198