शब्दकोश प्रविष्टि

शैल

ना.
  1. शिला भएको वा शिलाबाट बनेको; शिलासम्बन्धी । ना.

  2. पहाड; पर्वत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053592
मुद्रित पृष्ठ
1197