शब्दकोश प्रविष्टि
शेखर
ना.
शिरमा धारण गरिने वस्तु (टोपी, मुकुट, पगरी, किरीट आदि) ।
शिखर; चुचुरो ।
टाउको; शिर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053575- मुद्रित पृष्ठ
- 1197
शब्दकोश प्रविष्टि
शिरमा धारण गरिने वस्तु (टोपी, मुकुट, पगरी, किरीट आदि) ।
शिखर; चुचुरो ।
टाउको; शिर ।
[सं.]
npbs2075-10-053575