शब्दकोश प्रविष्टि
शेख
ना.
मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि ।
मुसलमानका प्रमुख चार वर्ग- शेख, सैयद, मुगल, पठानमध्ये श्रेष्ठ मानिने वर्ग ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053574- मुद्रित पृष्ठ
- 1197
शब्दकोश प्रविष्टि
मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि ।
मुसलमानका प्रमुख चार वर्ग- शेख, सैयद, मुगल, पठानमध्ये श्रेष्ठ मानिने वर्ग ।
[अ.]
npbs2075-10-053574