शब्दकोश प्रविष्टि
शुद्धिपत्र
ना.
पुस्तकपुस्तिकाहरूमा अशुद्ध छापिएका अक्षर, पद आदिको सङ्केत गरी सच्याएर छापिएको पत्र ।
धर्म वा जातिबाट च्युत भएको व्यक्तिले प्रायश्चित्त गरी वा नगद तिरी धर्माधिकारीद्वारा पाएको प्रमाणपत्र; पतियापुर्जी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053503- मुद्रित पृष्ठ
- 1195