शब्दकोश प्रविष्टि
शीतला
ना.
गर्मीचढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग; बिफर ।
बिफर रोगकी अधिष्ठात्री देवीको नाम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053455- मुद्रित पृष्ठ
- 1194
शब्दकोश प्रविष्टि
गर्मीचढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग; बिफर ।
बिफर रोगकी अधिष्ठात्री देवीको नाम ।
[सं.]
npbs2075-10-053455