शब्दकोश प्रविष्टि

शीतयुद्ध

ना.

ना. सेना र शस्त्रास्त्रको प्रत्यक्ष प्रयोग नभए तापनि राष्ट्रहरूका बिच भित्रभित्रै विरोध चल्ने र प्रकट रूपमा तानातान भइरहने तथा त्यस्तो नीतिले युद्धको भावना चर्कँदै जाने अवस्था वा कार्य ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053448
मुद्रित पृष्ठ
1194