शब्दकोश प्रविष्टि

शिष्य

ना.वि.
  1. शिक्षकद्वारा कुनै किसिमको शिक्षा प्राप्त गर्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी ।

  2. आफूले पढाएको वा सिकाएको व्यक्ति; चेलो ।

  3. आफूसँग कुनै धर्मको दीक्षा लिएको वा आफूले मन्त्र सुनाएको चेलो । वि.

  4. सिकाउन सधाउन योग्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053429
मुद्रित पृष्ठ
1193–1194