शब्दकोश प्रविष्टि
शिशु
ना.
जन्मेदेखि प्रायः पाँच वर्षसम्मका उमेरका बालक; नानी; बच्चो ।
कुनै पनि पशुपक्षीको बच्चो (बाछो, छावा, केटो, चल्लो, बचरो इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053409- मुद्रित पृष्ठ
- 1193
शब्दकोश प्रविष्टि
जन्मेदेखि प्रायः पाँच वर्षसम्मका उमेरका बालक; नानी; बच्चो ।
कुनै पनि पशुपक्षीको बच्चो (बाछो, छावा, केटो, चल्लो, बचरो इ.) ।
[सं.]
npbs2075-10-053409