शब्दकोश प्रविष्टि

शिल्पवाद

ना.

ना. साहित्यलाई शिल्पको कालिगड मान्ने र शिल्पलाई केवल प्रविधि मात्र नमानेर साहित्यकै पर्याय सम्झने, बीसौँ शताब्दीको तेस्रो दशकमा अमेरिकामा प्रयोग भएको साहित्यिक सिद्धान्त ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053375
मुद्रित पृष्ठ
1192