शब्दकोश प्रविष्टि
शिरोमणि
ना.
शिरमा धारण गरिने मणि वा रत्न ।
कुनैकुनै हात्ती, नाग आदिको शिरमा पाइने मणि ।
कुनै विषयका विशिष्ट विद्वान्लाई दिइने सम्मानद्योतक उपाधि (जस्तो- कविशिरोमणि, इतिहासशिरोमणि, सङ्गीतशिरोमणि इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053353- मुद्रित पृष्ठ
- 1192