शब्दकोश प्रविष्टि

शिरोबिन्दु

ना.
  1. शिरको ठिक माथि आकाशमा पर्ने स्थान वा सो स्थानको सूचक बिन्दु ।

  2. अनुस्वार जनाउने चिह्न; शिरबिन्दु

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053350
मुद्रित पृष्ठ
1192