शब्दकोश प्रविष्टि

शिरीष

ना.

ना. [सं.] नरम मसिना पात हुने, सेता वा प्याजी रङ्गका कमला र राम्रा फूल फुल्ने, पड्को काठ हुने र लामालामा चेप्टा फल लाग्ने एक जातको रुख ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053347
मुद्रित पृष्ठ
1192