शब्दकोश प्रविष्टि

शिरा

ना.

ना. [सं.] शरीरमा रक्तसञ्चार गराउने नाडी वा नसो; मांसपेशी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053344
मुद्रित पृष्ठ
1192