शब्दकोश प्रविष्टि
शिर
ना.
शरीर आदिको उपल्लो भाग; टाउको; माथ; मस्तक ।
प्रायः खोलाको उद्गमस्थल ।
कुनै वस्तु वा ठाउँविशेषको टुप्पो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053328- मुद्रित पृष्ठ
- 1191
शब्दकोश प्रविष्टि
शरीर आदिको उपल्लो भाग; टाउको; माथ; मस्तक ।
प्रायः खोलाको उद्गमस्थल ।
कुनै वस्तु वा ठाउँविशेषको टुप्पो ।
[सं.]
npbs2075-10-053328