शब्दकोश प्रविष्टि

शिक्षा परिषद

ना.
  1. शिक्षाको प्रचारप्रसार तथा अभिवृद्धिका निम्ति संलग्न वा सङ्गठित संस्था ।

  2. कुनै शिक्षणसंस्थाको पाठ्यक्रम, शिक्षणव्यवस्था आदिको निर्णय वा तर्जुमा गर्न बनेको, शिक्षाविद्हरूको समिति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053293
मुद्रित पृष्ठ
1190