शब्दकोश प्रविष्टि
शासना
ना.
ना. [सं. शासन] कसैबाट हुने वा गरिने सास्ती; ठुलो कष्ट; साह्रो परिश्रम ।
व्युत्पत्ति
[सं. शासन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053237- मुद्रित पृष्ठ
- 1189
शब्दकोश प्रविष्टि
ना. [सं. शासन] कसैबाट हुने वा गरिने सास्ती; ठुलो कष्ट; साह्रो परिश्रम ।
[सं. शासन]
npbs2075-10-053237