शब्दकोश प्रविष्टि
शाम्भव
वि.
शम्भुसम्बन्धी; शिवको ।
शम्भुबाट उत्पन्न ।
शम्भुको भक्त वा उपासक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053186- मुद्रित पृष्ठ
- 1188
शब्दकोश प्रविष्टि
शम्भुसम्बन्धी; शिवको ।
शम्भुबाट उत्पन्न ।
शम्भुको भक्त वा उपासक ।
[सं.]
npbs2075-10-053186