शब्दकोश प्रविष्टि
शान्तिस्वस्ति
ना.
ना. [सं.] कुनै अनिष्ट वा ग्रहदोष आदि हटाउन र कल्याणका निम्ति गरिने पूजापाठ, जप, तप, अनुष्ठान आदि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053178- मुद्रित पृष्ठ
- 1188
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै अनिष्ट वा ग्रहदोष आदि हटाउन र कल्याणका निम्ति गरिने पूजापाठ, जप, तप, अनुष्ठान आदि ।
[सं.]
npbs2075-10-053178