शब्दकोश प्रविष्टि

शाखा प्रशाखा

ना.
  1. ठुलो शाखा र सानो शाखा; शाखाको पनि शाखा ।

  2. पहिले निस्केका अङ्गको पनि सानोतिनो अङ्ग वा उपाङ्ग; हाँगाबिँगा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053133
मुद्रित पृष्ठ
1187