शब्दकोश प्रविष्टि
शशिवदना
वि.ना.
चन्द्रमाजस्तो उज्यालो मुख भएकी; शशिमुखी । ना.
हरेक चरणमा नगण र यगण हुने एक वार्णिक छन्द ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053101- मुद्रित पृष्ठ
- 1186
शब्दकोश प्रविष्टि
चन्द्रमाजस्तो उज्यालो मुख भएकी; शशिमुखी । ना.
हरेक चरणमा नगण र यगण हुने एक वार्णिक छन्द ।
npbs2075-10-053101