शब्दकोश प्रविष्टि
शलभ
ना.
गाइनेकिराजस्तो बथानिएर उड्ने एक जातको किरो; सलह ।
फट्याङ्ग्रो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053072- मुद्रित पृष्ठ
- 1186
शब्दकोश प्रविष्टि
गाइनेकिराजस्तो बथानिएर उड्ने एक जातको किरो; सलह ।
फट्याङ्ग्रो ।
[सं.]
npbs2075-10-053072