शब्दकोश प्रविष्टि

शरद

ना.

ना. [सं.] छ ऋतुमध्ये चौथो ऋतु; वर्षापछिको ऋतु; असोज र कात्तिक महिनामा पर्ने ऋतु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053055
मुद्रित पृष्ठ
1185