शब्दकोश प्रविष्टि

शम्पा

ना.
  1. ओखलमा हिर्काउँदा आगो निकाल्ने भाँडो (यसो गर्दा राक्षसहरू भाग्छन् भन्ने किंवदन्ती छ) ।

  2. बिजुली ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053032
मुद्रित पृष्ठ
1185