शब्दकोश प्रविष्टि

शमित

वि.
  1. शमन गरिएको वा भएको; शान्त ।

  2. दबाइएको; दमित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053030
मुद्रित पृष्ठ
1185