शब्दकोश प्रविष्टि
शम
ना.
मानसिक स्थिरता वा आनन्द; शान्ति ।
मन शान्त पार्ने काम; इन्द्रिय तथा अन्तःकरणको संयम ।
शान्तरसको स्थायी भाव ।
माफ दिने काम; क्षमा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053024- मुद्रित पृष्ठ
- 1185
शब्दकोश प्रविष्टि
मानसिक स्थिरता वा आनन्द; शान्ति ।
मन शान्त पार्ने काम; इन्द्रिय तथा अन्तःकरणको संयम ।
शान्तरसको स्थायी भाव ।
माफ दिने काम; क्षमा ।
[सं.]
npbs2075-10-053024